About Me

मेरो यो बिधुटिय डायरीमा सबैलाई स्वागत छ र यो ब्लग ब्यबसायिक प्रयोग गर्ने हेतुले संचालन पनि गर्न खोजेको हैन। यसमा मेरो आफ्नो केहि लेख रचनाका साथै इन्टरनेट साइटबाट कुनै लेख रचना समाचारहरु मन पर्यो र राम्रो लाग्यो भने साभार गरि लिईने पनि गरेको छु।
तपाईहरुको पनि कुनै लेख रचना यस ब्लग मार्फत पाठकहरु माझ राख्न चाहनु हुन्छ भने तलको ईमेलमा पठाउन सक्नु हुन्छ र तपाईको लेख रचना यस ब्लगमा अबश्य प्रेशित गरि दिनेछु

e-mail: shyam3sd@hotmail.com
Postal mail: G.P.O.Box no.10147 kathmandu, nepal