यसै गरि बिताऊन मन लाग्छ

nasha
तिम्रो स्मृतिले हो कि कुनि मुटुको ब्यथा बढे जस्तो छ
बिरहले हो कि कुनि आज मेरो आँखाबाट आँसु झरेछ

लेखुं त लेखुं मनका कुराहरु,के लेखौं शब्द नै रहेन्छ
भेटु त कहाँ गएर भेटौं निष्ठूरीको कुनै वतनै थाहा रहेन्छ
आकाश माथि कालो बादल फाटि पानी पार्ला जस्तो छ
बादल जस्तै यो मेरो मन पनि फाटि जाला जस्तो छ

चारै तिर अंन्ध्यारो छ हुरी बतास चलला जस्तो छ
हुरी संग कतै मेरो दिल पनि चुंडी जाला जस्तो छ
कसरी बिताऊँ यो दिनहरु, रात परे नि हुन्थ्यो
रातसंगै दिनको आशा पनि अस्ताए नि हुन्थ्यो
godhuli
साँझ पर्यो गोधुलिमा घाँम अब डुल्ने हो कि
गोधुलिको घाँम संगै जिवन पनि डुब्ने हो कि
त्यसैले…….!
रातमा जम्न मन लाग्छ, लुकेर पिऊँन मन लाग्छ
जिन्दगी पर्खाल रहेछ, त्यसैले भटकाउन मन लाग्छ

दिन भरि भौतारेनी सांझमा तिम्रै साथ हुन मन लाग्छ
जिन्दगी मात्र क्षनिक रहेछ, यसै गरि बिताऊन मन लाग्छ
बेहोसीमा जिऊँन मन लाग्छ, होसमा त मात्न मन लाग्छ
जिन्दगी आखीर प्रहर रहेछ, तिमि सित कटाऊन मन लाग्छ

गल्ती एक हैन हजार हुन्छ आफ्नै होस हराऊँदा के लाग्छ
बेहोसीमा गरेका गल्ती फुर्सतमा भने सच्याऊन मन लाग्छ

5 Responses

  1. vwspufppahe Says:

    ClR3KK stbgnkgkrtfc, [url=http://mvabzbzfrvod.com/]mvabzbzfrvod[/url], [link=http://uyrmyfcwlnlz.com/]uyrmyfcwlnlz[/link], http://afaaefsfdmdz.com/

  2. qpavuaqpvio Says:

    YMcL2e bupmfgbmfavv, [url=http://smxeqkixbdnw.com/]smxeqkixbdnw[/url], [link=http://seykhkgklacb.com/]seykhkgklacb[/link], http://ykjeyrltffaq.com/

  3. lmbwrbaoxpo Says:

    9vY3nQ asufukbrynmp, [url=http://kksdqvktmqfb.com/]kksdqvktmqfb[/url], [link=http://dgldjvgqaihv.com/]dgldjvgqaihv[/link], http://hgyoadlcphfj.com/

  4. Жуков Says:

    Я конечно, прошу прощения, но это мне не совсем подходит.

  5. Kylie Batt Says:

    По моему мнению Вы не правы. Предлагаю это обсудить. Пишите мне в PM, поговорим….

    रातसंगै दिनको आशा पनि अस्ताए नि हुन्थ्यो

Leave a Comment





Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.