Shyam Krishna Duwal
बुटवलमा छ्यापछ्याप्ती यौनजोडी
यौन व्यापार केन्द्रका रुपमा चर्चित भइरहेको बुटवलमा प्रहरीले पक्राउ  गरेका केही यौनजोडीका कथा चाखलाग्दा छन् । विदेशमा रहेका श्रीमान्ले पठाएको पैसा  पुर्‍याउन आएका श्रीमान्कै साथीसँग सल्किएकी महिला हुन् या घरमा साथीको दिदीको  बिहेमा जान्छु भनेर यौन व्यापार गर्न बुटवल जाने किशोरी, यी सबै उदाहरणले एउटै कुरा  ...</description>
मेरो ब्लगको लोगोमा एक पल्ट क्लिक गर्ने हो कि?
सुन्दर पहाडी सहर तानसेन
दिपा ओली
पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्राचीन एवं सुन्दर पहाडी सहर हो । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने हुन्छ । मगरहरूको बाहुल्य रहेको यो ठाउँमा उनीहरूको आफ्नै भाषा, धर्म, संस्कृति तथा इतिहास छ । यो ठाउँमा बसोबास गर्ने पहिलो जाति मगर भएको विश्वास गरिन्छ  । ६ सय वर्ष पहिले हालको ...</description>
अपरिचित पात्र
		<description>नजीवनका बिभिन्न फेटमा सफलता हासिल गर्ने पुरुषहरुलाई समाजमा धेरैले चिन्छन्।  
प्रस्तोताले बिभिन्न क्षेत्रमा सफल मानिएका पुरुष र उनीहरुको श्रीमतीसित कुराकानी गरेका छन्
संचार माध्यमहरु संधै उनीहरुको पछि, पछि दौडी रहेका हुन्छन्।
तर उनीहरुको पाइला, पाइलामा साथ दिएर, उनीहरुको घर-परिवार, खानपिन र स्वास्थ्यको हेरबिचार गरेर उनीहरुलाई एउटा ब्यक्तिबाट ब्यक्तित्वको उचाईमा पु-याउन दिनरात दशकौंसम्म परिश्रम ...</description>
मालपोतमा मध्यराति २३ करोड चलखेल
ईश्वरी न्यौपाने
पोखरा-, भाद्र १ - मालपोत कार्यालय पोखरामा आइतबार मध्यरात झलमल्ल देखिन्थ्यो । कार र मोटरसाइकल ओहोरदोहोर गरिरहेका थिए । बन्दले दिउँसो काम नभएर फुर्सदिलो बनेका कर्मचारी रातको १० बजेपछि एक्कासि सक्रिय भएको देख्दा स्थानीय छक्क परे ।
अघिपछि दिउँसो २ बज्नासाथ अब भ्याइँदैन भन्दै सेवाग्राहीको फाइल फर्काउने कर्मचारीहरू मध्यरातमा कार्यालय ...</description>
आधुनिक राजधानीको अवधारणा
'माल पाएर चाल नपाए'झैँ भएको काठमाडौंलाई विश्वका उत्कृष्ट दस सहरभित्र समावेश गर्ने गरी पूर्वाधार निर्माणलगायतका पहल गर्नुपर्छ
नेपालको वर्तमान राजधानी सहर काठमाडौंलाई अत्याधुनिक सहर बनाउने कुरा समयसमयमा उठ्ने गरेका छन् । वर्तमान अर्थमन्त्रीले बूढानीलकण्ठदेखि खोकनासम्म, थानकोटदेखि धुलिखेलसम्म र रिङरोडभरि मेट्रो रेल सञ्चालन गर्नुपर्ने धारणा अगाडि सारेका छन् । यी र अन्य ...</description>
माओवादीमा दाहाल-भट्टराई अन्तर्विरोध
 प्रधानमन्त्री निर्वाचनले एकीकृत माओवादीभित्र अन्तर्विरोध चर्केर गएको छ। बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि राष्ट्रिय सहमति जुट्न नसकेको विषय मुख्य एजेन्डा बन्ने भएपछि बैठकमा पार्टी नेताबीचको अन्तर्विरोधमा छलफल हुने भएको छ। पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम (डा. बाबुराम भट्टराईको अन्तरबार्ताको लागि क्लिक गर्नुस्)
राष्ट्रिय ...</description>
महिलाबीच घेरिएका एक पुरु
		<description> ए.क सातादेखि नारी टिमले डा. भोला रिजाललाई भेट्न खोजिरहेको थियो । उनी पनि समय दिन चाहिरहेका थिए । यद्यपि रिजालको कामको चाप यति धेरै थियो कि हाम्रो समय सरिरह्यो । देशका सबैभन्दा चर्चित एवं व्यस्त स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई भेट्नु कठिन काम पनि हो ।
व्यस्तताका बाबजुद गत महिनाको एउटा शनिबार उनले समय ...</description>
२.५ लाखको सामान चोरी
		<description>विमानस्थलमा लापरबाही
काठमाडौ, अषाढ १४ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका ...</description>
तिमी कहिले आएनौ
तिम्रै संसारमा जिऊँदै छु कहिले काहि सम्झने गर्नु
आज तिमि बिना म एकलो छु कहिले यो पनि सोच्ने गर्नु
मृत्युको डर छैन मलाई, तर
तिमि बिना जिऊन गार्हो भो
मिलनको आशामा फेरि आज
बिछोडको घाऊ झन सार्हो भो
भन सांचै, म बाट के गल्ति भो
कति बिबस छौ अनि बाध्यता
सजाय भोग्न तयार छु सधै
यसमा मेरो केहि छैन ...</description>