राजमती कुमती जिके वसा पिरती, हाय् बाबा राजमती चा।
यो लोकप्रिय् नेवारी गीत “राजमतीले जती लोकप्रियता पायो सायदै अरु कुनै नेवारी गीतले पाए होलान्। दशकौ पहीले देखी लोकप्रिय् हुन्दै आएको यस गीतले आज पनि नेवार समूदायमा उतीकै लोकप्रियत्ता पाई रहेको छ, र अझ भनु पर्दा यस गीतले नेवार समुदायमा मात्र हैन अरु जाती समुदायमा समेत आज नेवारी गीतको नाम लिन्दा यही गीत मन मनै गुनगुनाउन थाल्छन्। न पत्याय् एक चोटी सुनेर हेर्नुस…., तपाई पनि मन मनै गुनगुनाउनु हुन्छ… “राजमती कुमती जिके वसा पिरती”, भनेर………